ईन्दिरा धिमे मैचाको प्रिमियम शो हुने


असोज २३, २०८२, बिहीबार | राति ०७:३६ बजे | 250


ईन्दिरा धिमे मैचाको प्रिमियम शो हुने

भक्तपुर । ईन्दिरा धिमे मैचाको ग्राण्ड प्रिमियम शो हुने भएको छ । प्रिमियम असोज २५ गते शनिबार हुने जनाइएको छ । कार्यक्रम काठमाडौंमा हुने जनाइएको छ । 
गोपाल कृष्ण महर्जनको अग्रसरतामा तयार भएको धिमे मैचामा चर्चित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतका चर्चित कलाकारहरुको भूमिका रहेको छ । 

Comments