नेपालको छोरी नयाँ रास्टृय गीत एक कार्यक्रममार्फत सार्वजनिक


असोज ३, २०८२, शुक्रबार | साँझ ०६:४५ बजे | 180


नेपालको छोरी नयाँ रास्टृय गीत एक कार्यक्रममार्फत सार्वजनिक

काठमाडौं — राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका नेपालको छोरी नयाँ रास्टृय गीत यही असोज ३ गते संविधान दिवशको दिनमा एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ। नेपाल को छोरी गीतमा आवाज टुना थापा,शब्द कपिल कसपाल तथा सङीत भुपेन्द्र रायामाझी को रहेको छ !!भिडियो को निर्देशन निशान एस के ले गर्नु भएको हो !! गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ ! कपिल कसपालले यो गीत आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन्। देश कठिन अवस्था बाट गुज्रिरहेको यो कठिन अवस्थामा सम्पुर्ण देशबाशीबीच एकता अपरिहार्य छ!!रास्टृय एकता कायम गरौं भन्ने सन्देश सहित मेरो शब्द,भुपेन्द्र रायामझी को सङीत अनि टुना थापाको स्वरमा यो रास्टृय गीत संविधान दिवशको अवसरमा उपहारस्वरूप पेश गरेको छु!! यो देश मै बसेर हामीले नेपाल ????????निर्माण गर्नुपर्छ भन्ने सुभसन्देश सम्पुर्ण नेपाली लाई दिन चाहन्छु!!यो मेरो प्रयास लाई माया,हौसला,प्रेरणा स्वरुप मनपराइ दिनुहुनेछ भन्ने बिश्वास लिएको छु!! यस गीतका गीतकार तथा संचारकर्मी तथा राग रागिनी का कार्यकारी निर्देशक कपिल कसपाल ले भन्नुभयो !! गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ !

Comments