विविध भाषा यो वर्ष मध्यपुर ५ तुलंननीमा
असोज २७, २०८२, सोमबार | विहान ०८:३९ बजे | 80
भक्तपुर । यो वर्षको २७ औ विविध भाषा साहित्य सम्मेलन तथा साँंस्कृतिक कार्यक्रम भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ५ तुलंननी कुम्हाननीमा हुने भएको छ । कार्यक्रम कार्तिक ४ गते मंगलबार हुने जनाइएको छ ।
कार्यक्रमको क्रममा विहान न्हुँंद साँंस्कृतिक रयाली र दिउँंसो ११ बजेदेखि साहित्य सम्मेलन हुने जनाइएको छ । प्रत्येक वर्ष तिहारमा मध्यपुर थिमि नगरपालिकाका विभिन्न क्षेत्रमा यो कार्यक्रम चल्दै आएको छ ।