मीठो बोली वचन बोलौ
कुमार लघु, ख्वप भाइबहिनीहरू मलाई माया गर्ने सबैलाई नमस्कार, आज तिमी हामी तपाईलाई म त मीठो बोली वचन माया ममता गरौ र बोलौ भन्न चहान्छु । घर आँगन, टोल छिमेक, वडा स्कूलमा कक्षामा समुदायमा समाजमा नमिल्ने व्यवहार नगरौ । मिल्ने व्यवहार, अपनाऔ । चोर चकारी नगरौ । सबैसित सध्दवुध्दि विचार पलाओस् । जहाँजत...