साहित्य

संस्मरणः हंसदा आश्रम र स्वामी विशुद्धदेव

पदम दाहाल मादी न.पा. ६, सङ्खुवासभा हाल, लोकन्थली, भक्तपुर । अक्षय तृतीया भन्नु हरेक वर्षको वैशाख शुक्ल पक्ष तृतीयाको दिन । पवित्र, पावन र बिल्कुल क्षय नहुने दिनका रूपमा लिइन्छ यस दिनलाई । यो दिन कुनै पनि शुभ कार्य गर्नुपर्दाका लागि साइत जुराइ रहनै नपर्ने । शुभ विवाह, शुभ व्रतबन्ध र अन्य कुनै ध...