साहित्य

अरुण ‘नदी’ तथा ‘मौनता’ सम्मानित

जयराम बिडारी काठमाण्डौ, सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा टोखा नगरपालिकामा आयोजित कार्यक्रममा करिव पन्ध्र सय विभिन्न बिधाका पुस्तकका समीक्षा लेखिसकेका वरिष्ठ समीक्षक तथा साहित्यकार अरुण ‘नदी’ खत्रीलाई ‘’अविरल समालोचना साधक बुढानिलकण्ठ’’ तथा कवि रेणु अ...