साहित्य

जुमन किरणको कविता कृति ‘यादहरुको बहिर्गमन’ सार्वजनिक

काठमाडौं। कवि जुमन किरणको कवितासङ्ग्रह यादहरुको बहिर्गमन’ सार्वजनिक गरियो । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उक्त कृति सार्वजनिक भएको हो । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार,कलानिधी दाहाल,कृष्ण प्रधान,श्रीओम श्रेष्ठ ‘रोदन’,छविरमण सिलवाल,प्रोल्लास...