साहित्य

हिलारीको अड्डालोमा अड्डालिदै

डा इन्दुल केसी     सरकारी सेवा गरिरहँदा मेरो जिम्मेवारी नेपाल र नेपालीको हित संरक्षणमा लागि रहनु थियो । सरकारी सेवा प्रदान गर्ने विभिन्न निकायहरुमा मेरो सरुवा भइरहन्थ्यो जो स्वभाविक पनि हो । कहिले शिक्षा मन्त्रालयको कर्मचारीको हैसियतले इजरायलमा तालिम रत नेपालीहरुको तालिम अवधिमा भइरहेक...