कबा पुरस्कार सम्मानको प्रतिभा चयन
नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिदै २०८२ को प्रतिभा चयन गरेको छ । यसपालि महेन्द्र इन्दिरा कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८२ कपन अन्लाईनका प्रधानसम्पादक पुण्यराज पुडासैनीलाई अर्पण गरिने भएको छ । २०८२ साल भरिमा ...