साहित्य

सन्देश बुलेटिनको “खेलकुद र कर्मचारी” लेख अध्ययन गर्दा

विद्राही आर.के. संदेश बुलेटिनमा “खेलकुद र कर्मचारी” भन्ने रामकृष्ण प्रजापतिको लेख कर्मचारीहरुको लागि सान्दर्भिक देखिएकोले यो लेख प्रकाशित भएकोमा सन्देश बुलेटिन प्रकाशन टिमलाई पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।  नेपाल कर्मचारी समाज नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन हो । नेपाल म...