कर्म गरौ
कर्म ले महु अग्नि नियन्त्रण गर्ने बिन्दु मेरो बन । तिमी सिन्धु बन मेरो अग्नि नियन्त्रण भएको छकी छैन भन ।। महु हरित स्वयंसेवक तिम्रो तिमी सधै हरियाली बन मेरो । म दुखी छु सुखी छु बचाइ राख्छु हरियो बन मेरो।। सधै जप्छु मन मनै हरियो बन जनता को धन । मेरो प्राण रहे सम्म हरियाली बचाइ राख्ने जाग्यो मेरो यो म...