साहित्य

प्रा.डा.गौतमको निबन्धकृति समवेत लोकार्पित

काठमाडौं। वरिष्ठ समालोचक तथा निबन्धकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति समवेतको लोकार्पण भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बरिष्ठ साहित्यकार पवन आलोक,समालोचक प्रा.डा.ज्ञानु पाण्डे,बरिष्ठ समालोचक प्रमोद प्रधान,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदन र गौतम लगायतले उक्त कृतिको लोका...