कर्म गरौ
भदौ २७, २०८२, शुक्रबार | विहान १०:२९ बजे | 50290
कर्म ले महु अग्नि नियन्त्रण गर्ने बिन्दु मेरो बन ।
तिमी सिन्धु बन मेरो अग्नि नियन्त्रण भएको छकी छैन भन ।।
महु हरित स्वयंसेवक तिम्रो तिमी सधै हरियाली बन मेरो ।
म दुखी छु सुखी छु बचाइ राख्छु हरियो बन मेरो।।
सधै जप्छु मन मनै हरियो बन जनता को धन ।
मेरो प्राण रहे सम्म हरियाली बचाइ राख्ने जाग्यो मेरो यो मन ।।
फरेस्ट एक्सन नेपालले ल्यायो बन बाताबरण संरक्षण को अभियान ।
अग्नि नियन्त्रण ( प्रतिकार्य) को बन समुह लाई दियो सीप ज्ञान ।।
यही सीप ज्ञान ले बचाइ राखौ हाम्रो हरियाली बन ।
राम्रो काम गर्ने फरेस्ट एक्सन नेपाल लाई सधै हाम्रो हरित अभिबादन।।
हरित स्वयंसेवक सम्योजक;- शारदा प्रसाद चालिसे
सिन्धुपाल्चोक
