साहित्य

शूचक सम्मानबाट दर्जनौं स्रष्टा सम्मानित

काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानका सल्लाहकार रूबि सत्याल साथै आजीवन सदस्य विमल अर्याल लगायत एक दर्जन स्रष्टाहरूलाई यही कार्तिक १५ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच पुरस्कृत तथा सम्मानित गरिएको छ । पुरस्कृत तथा सम्मानित अन्य व्यक्तित्वहरूमा इन्दिरा सापकोटा, मोहम्मद जाकिर...