साहित्य

भक्तपुरको बजार क्षेत्रमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्याको प्रचारप्रसार  

भक्तपुर । ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा मजदुर, किसान, युवा र महिलाहरुको सहभागितामा  सूर्यमढी, दत्तात्रय, इनाचो, गोलमढी सुकुढोका, साकोथा, टौमढी, नासमना ,बंशगोपाल, भार्वाचो र दुधपाटी  लगायत भक्तपुरका मुख्य मुख्य बजारक्षेत्रमा प्रचारप्रसार तथा  आर्थिक संकलन का...