साहित्य

सन्दर्भ : नाग पंचमी शब्द : आफ्नै

लि नाग पंचमी । हिन्दूहरुको पर्व । सर्प , साँप वा नाग जे भने पनि यस्को सम्बन्ध हामी मनुष्य जाती संग बडो बिचित्रको छ । साँप हाम्रो शत्रु होइन। यस्ले बिनाकारण डस्दैन । यस्को नजिक गइयो भने अथवा यसलाइ कुल्चियो भने मात्र यस्ले मनिस देखि डराएर आफ्नो प्रतिरक्षा गर्न टोक्छ । साँपले डसेर मर्ने मानिसहरुको संख्...