विष्णु ओलीका मुक्तक


भदौ २२, २०८२, आइतबार | विहान १०:४८ बजे | 115


विष्णु ओलीका मुक्तक

एक समारोह मा कवि गीतकार  विष्णु ओलीका मुक्तक लोकार्पण गरियो । देवी उप्रेती को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा तुलसी भट्टराई हुनुहुन्थ्यो । विशेष अतिथि डा विष्णु विभु घिमिरे डा सुरेन्द्र केसी साथै राम प्रसाद देवी ओली प्रतिष्ठान गौचरण झापाद्वारा आयोजित उक्त कार्यक्रममा डा गोविन्द भट्टराई डा कृष्ण प्रसाद दाहाल लाई सम्मान गरिएको थियो । डा सीतासुवेदी द्वारा संचालन गरिएको कार्यक्रममा पुर्व सचिव शान्तराज सुवेदी रेश्मी राज पाण्डे उपसचिव खेचर खनाल कमलमणी काफ्ले डा इन्दुल केसी राम वावु प्रसाई डा भरत भट्टराई निर्मल रमण पराजुली पदम दाहाल प्रजापति तिमिल्सिना माधव पौडेल नानीराम खडका कृष्ण थापा भरत अधिकारी डा केदार उप्रेती शान्ती उप्रेती नवराज उप्रेती श्याम उप्रेती रेखा उप्रेती अनिता उप्रेती सुनिल राउत सुजाता मैनाली दुर्गा मैनाली पवन आलोक उर्मिला सन्जेल उमानाथ सन्जेल धुव्र उप्रेती रमेश उप्रेती रचना उप्रेती ज्ञानेन्द्र उप्रेती बरदा उप्रेती तुलसा थापा सोधा कोइराला शुधा भट्टराई जमुना शुव्वा लक्ष्मी पाण्डे निर्मला पाण्डे लगायत का साहित्यकार हरुको वृहत उपस्थिति रहेको थियो । पुस्तकबारे डा कृष्ण प्रसाद दाहाल ले मन्तव्य राख्नु भएको थियो । उपस्थित सबै व्यक्तित्व हरुले कवि विष्णु ओलीका मुक्ताक संग्रहको सफलताको कामना गर्दै शुभ कामना दिनु भएको थियो । कार्यक्रम अत्यन्त भव्यता का साथ सम्पन्न भएको थियो ।

Comments