देश अन्योलमा


भदौ २४, २०८२, मङ्गलबार | विहान ११:४९ बजे | 60


देश अन्योलमा

कुमार लघु, ख्वप देश

आज शन्त्रासमा युवाहरू गोलिले ढलिरहेछन् अस्पतालहरू घाईतेले भरि भराऊ कस्को आदेशले गोलि हान्यो आजिवन कारावासमा राख्नुपर्छ जनताका छोराछोरी मरेको वाँच्छ? तेरा सन्तानलाई हान्या भए के गर्छाै , देश अन्याैलमा भ्रष्टाचार किन अन्त गर्दैनाै सरकारले जाबो दुईटा माग सम्बोधन गरेनाै आज लगन पछि पोतेको उपहार झै सामाजिक संज्जाल फुकुवा जनता मार्ने षडयत्र कहाँवाट आयो अहिले खोल्नेले हिजो किन खोल्ने सकेन यहि छ षडयन्त्र ! देशका युवा हो भविष्यका सचेतक,देशका सम्वाहाक नाम नसुनेको युवा शक्ति आँधि झै उर्लियो काठमाण्डाै माईतिघरदेखि वानेश्र्वरसम्म भयानक शक्ति झै उर्लियो विध्यार्थी वानेश्र्वरी खुल्ला ठाउँ भरियो आन्दोलनकारी र पुलिस विच घम्साघम्सी निकै वेर चल्यो निषेधित र पर्खाल नाघेर संसद भवन छिरेर पस्यो पुलिसले हताहत्त वनायो, रगतको अभाव छ देश भर आन्दाेलनमा घेरैलाई लास वनायो आमा वुबाको काख रित्यायो यो निर्मुलन हो भएको युवा शक्ति खाडीमा अझै भएका युवालाई गोलिले भुटे कस्तो निर्डयी सरकार आयो हत्याको विरोध सर्वत्र निन्डानिय छ हिजो आन्दोलन शान्तिपूर्ण थियो रे ! २०८२/०५/२४ भक्तपुर

Comments