पुरस्कार समर्पण तथा पुस्तक र भजनको सार्वजनिकीकरण समारोह सम्पन्न
शब्दयात्रा प्रकाशनले २०८२ सालको पहिलो चरणको पुरस्कार समर्पण तथा पुस्तक र भजनको सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । शब्दयात्रा शारदा थापा सभाकक्षमा आयोजित उक्त समारोहमा आठजना स्रष्टालाई पुरस्कार समर्पण तथा एउटा पुस्तक र एउटा भजनलाई सार्वजनिक गरिएको थियो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट सभापतित्...