समाचार

भ्रष्टाराविरोधी अभियन्ता एवं स्वतन्त्र पत्रकार लामा सम्मानित

भक्तपुर । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामा शनिबार भक्तपुरमा सम्मानित भएका छन् । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला केसी नेपालले उनलाई सम्मान गरेका हुन् । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्यसमेत रहेका लामालाई समाजको हितमा गरेको योगदानको कदरस्वरुप सम्मान गरेको हो । कार्यक...