पत्रकार मायालु लामा र रविराज रिमाललाई सम्मान
काठमाडौं: स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंले पत्रकार मायालु लामा र रविराज रिमाललाई सम्मान गरेको छ । विहिबार गोंगबुमा आयोजित एक कार्यक्रममा पत्रकार लामा र रिमाललाई सम्मान गरेको हो । संघले सम्मान पत्र तथा नगदसहित सम्मान गरेको हो । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय तथा रेडियो क्रान्त...