दतात्रय जनसभामा जे देखियो....
भक्तपुर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं १ को आयोजनामा बिहीबार साँंझ भक्तपुरको दतात्रयमा जनसभा सम्पन्न भएको छ । जनसभाका प्रमुख अतिथि पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छें रहेका थिए । विजुक्छें प्रमुअ अतिथि रहे पनि उनी पहिला नै बोलेर स्वास्थ्यका कारण...