रास्वपा सूर्यविनायक ७ गुण्डूको वडा अधिवेशन सम्पन्नः कोको आए कार्यसमितिमा ?
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ को वडा (गुण्डू) अधिवेशन शुक्रबार सकिएको छ । पार्टीको बिधि र बिधान बमोजिम वडा समिति गठन भएको जनाइएको छ । वडा अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको जनाइएको छ । सर्वसम्मत रुपमा कार्य समितिमा चयन भएकाहरुको नामावली...