समाचार

दीपशिखाले गरे प्रतिवद्धतापत्र सार्वजनिकः के छ १२ पृष्ठ लामो प्रतिवद्धता ?

भक्तपुर । भक्तपुर-२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका उनले सोमबार मध्यपुर थिमि-२ को दुईपोखरीमा आयोजित पत्रकार सम्मेलनमा सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य चुनावी एजेन्डाको रुपमा अघि सारे...