हामी रातभर सुत्न सकेका छैनौं
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारीक्षेत्रमा गएराति परेको अविरल वर्षापछि स्थानीय बस्तीमा माटो र हिलो पसेको छ। डाँडामा गरिएको व्यापक प्लटिङ क्षेत्रबाट बगेको लेदो सिधै घरभित्र छिरेपछि स्थानीयवासी त्रसित बनेका हुन्। एक स्थानीय जोन लामाले मध्यरातमा वर्षासँगै आएको हिलो र लेदोले घर&nd...