नयाँ हुनलाई विचार पनि नयाँ हुनुपर्ने
भक्तपुर, २ जेठ । ‘नयाँ हुनलाई विचार पनि नयाँ हुनुपर्ने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले बताउनुभयो । साथै नवनिर्वाचित भक्तपुर जिल्ला बक्सिङ्ग संघका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा प्रमाणपत्र वितरण तथा बनभोज कार्यक्रम ...