समाचार

थिमिमा एक हप्ते नेतृत्व विकास तालिम सुरु

सागर गुरागाईं मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को युवाक्लब एवं थिमि जेसिजको संयुक्त आयोजनामा एक हप्ते नेतृत्व विकास एवं उद्घोषण तालिम सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ युवा क्लबकी अध्इक्ष प्रजिता श्रेष्ठको सभापतित्वमा भएको उक्त तालिम उद्घाटन गर्दै मथिनपा ४ का वडाध्यक्ष बा...