कोको हुन् पतञ्जलि जग्गामा मुद्धा परेका २३ जना भक्तपुरे ?
भक्तपुर । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापासहित भक्तपुरका मात्रै २३ जनामाथि मुद्दा परेको छ । मुद्दा परेकामा सवैभन्दा वढी भक्तपुर नगरपालिकाका क्षत्रका छन् । यस पालिकाभित्रका १४ माथि मुद्धा परेको हो । यसबाहेक सूर्यविनायक नगरपालिकाका ३, मध्यपुर थि...