समाचार

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

कीर्तिपुर, असार २८ गते । इनर ह्विल क्लबका काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले महिला सशक्तिकरण भए मात्र समुदाय र देशको विकास हुने बताउनुभएको छ ।     यहाँस्थित शनिबार आयोजित इनर ह्विल, कीर्तिपुर सेन्ट्रलको सातौँ स्थापना दिवसमा उहाँले सो कुरा बताउनुभएको हो ।     यस्तै, केन्द्र...