उदय साकोसद्वारा सम्पदा सरसफाइ
भक्तपुर, जेठ १८ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिथि नखः को अवसरमा एक सहकारी एक सम्पदा सरसफाइ भक्तपुर नगरपालिकाको नीतिलाई अंगालेर आइतबार सरसफाइ गरियो । उक्त सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिका ९ स्थित गरुडकुण्डल, टुलु हिटी तथा भनपा ८ स्थित गः महादेव स्थानमा संस्थाका संचालक, उपस...