समाचार

जिबजिबेमा भिटोफ-नेपालको २२ औँ धान दिवस सम्पन्न

माधव घिमिरे 'अटल' कालिका गापा तथा गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)को संयुक्त तत्त्वावधानमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव- २०८२ सम्पन्न भएको छ । 'धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता' नाराका साथ रसुवा जिल्लामा कालिका गापाको जिबजिबे स्थित गैरीखेतमा...