अविरल वर्षापछि यस्तो छ भक्तपुर चुनदेवीको अवस्था


असार ६, २०८२, शुक्रबार | साँझ ०५:२१ बजे | 450


अविरल वर्षापछि यस्तो छ भक्तपुर चुनदेवीको अवस्था

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी जलमग्न भएको छ । राजमार्ग खण्ड यतिखेल राजमार्ग हो कि जलमार्ग जस्तै भएको छ । नियमित जस्तै वर्षासँगै राजमार्ग जलमार्ग जस्तै बनेको हो । माथिबाट आएको पानी राजमार्गतिर आउँंदा अहिले सवारीसाधन आवतजावतमै समस्या भएको छ । आवतजावतमा समस्या भएपछि अहिले त्यहाँं टाफिक प्रहरी परिचालन भएका छन् । सवारीसाधन जाम हुन गालेपछि सर्भिस ट्याकबाट पनि सवारीसाधन हिड्न थालेका छन् ।

Video on Abcdkhabar youtube 

Comments