निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुका रोभर स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न
भक्तपुर ३१ जेठ, निओ फ्युजन स्कुल अफ कम्प्युटरद्वारा सञ्चालित निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुमा नव आगन्तुक रोभर रेञ्जरहरुलाई स्काउट विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक तथा अग्रज स्काउट रामगोपाल कर्माचार्यले आजको वि...