प्रदेश प्रतिमण्डलद्वारा बधाई तथा शुभकामना
आज राष्ट्रिय जेष्ठ नागरिक महासँघका नव निर्बाचित अध्यक्ष श्री सुर्य प्रसाद श्रेष्ठलाई बधाई एवम शुभकामना दिन हालैमात्र निर्बिराेध निर्बाचित भएर आउनु भएका जेष्ठ नागरिक सँघ, बागमति प्रदेशका अध्यक्ष श्री विवेन्द्र भक्त प्रधानाङ्गकाे नेट्रित्वमा प्रदेशकाे प्रतिनिधि मणडलले भेट गर्याे । भेटका क्रममा अध्यक्ष...