समाचार

इम्बोष्ट नम्बर नेपाली भाषामा राख्ने व्यबस्था मिलाउन माग

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले सवारी साधनहरुमा राखिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने निर्णयमाथि पुर्नविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । नेपाली भाषा,संस्कृति संकटमा पर्दै गएको आभास भैरहँदा हठात नेपाल सरकारले गरेको सवारी साधनहरुमा जडान गरिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भा...