व्यासीमा सकियो विद्यार्थी भेला


फाल्गुन २, २०८२, शनिबार | साँझ ०६:०३ बजे | 45


व्यासीमा सकियो विद्यार्थी भेला

भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी संघ नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका वडा नं २ व्यासीको आयोजनामा विद्यार्थी भेला भएको छ । भेलामा वागमती प्रदेशका सदस्य एवम् नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्य सुरेन्द्रराज गसाई प्रमुख अतिथि रहेका थिए । 
 

Comments