च्याम्हासिंहको स्लो ब्रेकः कसले राख्यो, कसले हटायो ?
माघ २७, २०८२, मङ्गलबार | राति ०९:०५ बजे | 285
भक्तपुर । भक्तपुरको कमलविनायकमा राखिएको स्लो ब्रेक राखेको दुई दिनमै हटाइएको छ । च्याम्हासिंह चोकबाट केही माथि र तल दुई ठाउँंमा राखिएको स्लो ब्रेक दुवै ठाउँंबाट उप्काइएका हुन् । स्थानीयले जनाए अनुसार यो कसले राखेको र कसले हटायो कुनै अतोपतो नै छैन । राखेको केही दिनमै यसैका कारण स्थानीय घरहरुमा कम्पन भएको भन्दै विरोध भएको जनाइएको छ । स्लोक ब्रेकबाट रातिराति तीव्र गतिमा चल्ने टिपर आउँंदा नजिकका घरहरुमा कम्पन भएकोले विरोध भएको जनाइएको छ ।
तस्वीर हटाइसकेपछि खाली भएको अवस्था ।
फाेटाेमा हेर्नुहाेस्...
.jpeg)