हरि मञ्जुश्रीको आध्यात्मिक गान सार्वजनिक
हरि मञ्जुश्रीको रचना, सङ्गीत र स्वर रहेको आध्यात्मिक गान आज सुवर्ण कर्माचार्यले सार्वजनिक गर्नुभयो । गानलाई ‘सुन्दरताको बीज छर’ नाउँ दिइएको छ । गानको सुपरिवेक्षण मच्छेश्वर सापकोटाले, सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले र बाद्यसंयोजन बालकृष्ण सेवाचार्यले गर्नुभएको छ । यो गानसहित हरि मञ्जु...