कला संस्कृति

"कुछिभ्वय" पर्व भव्य रूपमा मनाउँदै

काठमाडौं, असोज १३ – दसैंको महाअष्टमीको दिन नेवार समुदायले परम्परागत "कुछिभ्वय" पर्व भव्य रूपमा मनाउँदै छन्। बिहानैदेखि घरघरमा विशेष नेवारी परिकार तयार पार्ने चहलपहल देखिएको छ भने दाजुभाइ, दिदीबहिनी, आमा–बाबा, दाजु–भाउजू र छरछिमेकसँग मिलेर सामूहिक भोज खाने चलन यस दिनको मुख...