नेपालीको साझा पर्व : माघे सङ्क्रान्ति
सत्य राम कासिछ्वा सूर्यमढी-९, भक्तपुर 9841132643 हरेक चाडपर्व समाज र संस्कृतिको उपज हो । हरेक वर्गकाले संस्कृतिसहित नयाँ पुस्ताको लागि चाडपर्व स्वतः हस्तान्तरण गरेका हुन्छन् । नेपालमा विभिन्न जातजाति र भाषाभाषी भए तापनि हरेक माघ १ गते मनाइने माघे सङ्क्रान्तिलाई सबै समुदायको साझा पर्वको रूपमा लिइन्...