ज्ञानमाला भजन प्रस्तुत
जेठ २, २०८३, शनिबार | राति ०९:१४ बजे | 70
मुनि विहार भक्तपुरमा चिरञ्जीवी ज्ञानमाला भजन संघ मुः बाहा, पिम्बाहा ललितपुरका भजन संघले ज्ञानमाला भजन प्रस्तुत गर्नुभयो । भजन कार्यक्रममा मुनिविहारका विहार प्रमुख श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महास्वथविरज्ले स्वागत एवं मुनि विहारको छोटो परिचय बताउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)