भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित “भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३” को समापन तथा पुरस्कार वितरण कार्यक्रमसहित सम्पन्न भयो । दुई दिनसम्म सञ्चालन भएको भक्तपुर नगरपालिकाद्वारा आयोजित दाफा प्रदर्शनीमा सहभागी हुन दर्ता भएका ४९ टोलीमध्ये ४६ टोलीले मात्र सहभागिता जनाएका थिए । समा...