राति आठ बजे ठडियो विस्का जात्राका ल्योसिंद्य
भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा सोमबा राति ल्योसिंद्य (लिंगो) उठाउन सफल भएको छ । साँंझदेखि तान्न सुरु गरेको ल्योसिंद्य राति आठ बजे उठाउन सफल भएको हो । ल्योसिंद्य डोरीको सहायताले तानेर उठाउने गरिन्छ । प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा यसरी ल्योसिंद्य उठाउने गरिन्छ । ५५ ...