एन्जिला तामाङ पुरस्कृत
लेखक दामोदर घिमिरेले आफ्ना मातापिताको स्मृति र सम्मानमा कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा दुर्गादेवी–मेदनीप्रसाद घिमिरे पुरस्कार, २०८२’ खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका वडा नं. ४ दिब्दी निवासी उद्यमी एन्जिला तामाङमा समर्पण गरिएको छ । पुरस्कारको राशी ५ हजार ५ सय रुपियाँ छ । आफ्न...