स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित
काठमाडौँ । नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पण अङ्क – ३३ लोकार्पित भएको छ । राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा प्रा.डा.गोविन्दराज भट्टराई,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पवन आलोक,श्रीओम श्रेष्ठ रोदन,राधेश्याम लेकाली,प्रकाश घायल,शंकर भारती लगायतले उक्त पत्रिका लोकार...