साहित्य

क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार गायक आनन्द कार्कीलाई

काठमाडौँ — नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका वरिष्ठ गायक आनन्द कार्कीलाई २०८२ सालको ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ प्रदान गरिने भएको छ । सूचक प्रकाशनको हालै सम्पन्न बैठकले गायक कार्कीले नेपाली संगीतको विकास र प्रवर्द्धनमा...