गजल


बैशाख ४, २०८३, शुक्रबार | राति ०९:१२ बजे | 115


गजल

राजन कार्की

भुल्नेचेष्टा गर्दै उहीँरात धेरैकाटियो ।

थोरै मायामाँग्दा उहिलात दोहोरियो।

धेरै पछि आफैले किन गरिन् फोन ?

सवैतिमी भन्थि उहीवात दोहरियो।।

कस्तो यो मानवियताको जालो ।

सोधीखोजी उहीँजात दोहोरियो ।।

एँ शाथिभाई आज गरौ न रमझम ।

धोकेहो जीवन उहीँमात दोहोरियो।।

जीवन यहि हो तर्ने तरे डुँब्ने डुँबे ।

छली भाग्नेको उहीँसाथ दोहोरियो।।

 

Comments