साहित्य

साहित्यकार तथा सञ्चारकर्मी सापकोटालाई ‘बी.डी. त्यागी प्रतिभा सम्मान’

काठमाडौँ | नेपाली साहित्य र सञ्चार क्षेत्रमा सक्रिय व्यक्तित्व प्रदीप सापकोटा यस वर्षको ‘बी.डी. त्यागी प्रतिभा सम्मान’ बाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच उनलाई सो सम्मान अर्पण गरिएको ह । समर्पण र स्मृति साहित्यिक साधनालाई नै जीवनको ध्येय बनाएर पनि चर्चा...