कविता विधा “आगो”का परिकल्पनाकाि “सुमन”लाई सुसेली सम्मान
बैशाख ३, २०८३, बिहीबार | राति ०८:१२ बजे | 65
भीमदत्त नगरपालिका – ६, मधुवन, महेन्द्रनगर कं चनपुर लनवासी आगो िघुकलवता लवधाका पररकल्पनाकार तथा सालहत्यकार दीघघ बहादुर चन्द “सुमन” काठमाड ौँमा सम्मालनत भएकाछन् । लमलत २०८३/०१/०२ गतेरालरिय सुसेिी फाउन्डेसनको आठ ौँ वलसघकोत्सवमा उनिाई सम्मान गररएको हो । सप्तरंगी सुमन कृ लतमा सुसेिी लवधािाई प्राथलमकताका साथ स्थान लदनुभई एवम् चचाघ पररचचाघ गरी सुसेिीको व्याख्या र ऐलतहालसकता खोज एवम् सुसेिीको िोकलप्रयता र श्रीवृद्धिमा गनुघभएको योगदानको उच्च मुल्ांकन गदै बिराम सरिा सुसेिी सम्मान (संस्थापक विराम ओझा/सरिा ओझा ‘लसजघना’) प्रदान गररएको व्यहोरा सम्मान पत्रमा उल्लेख गररएको छ । उपयुघक्त फाउन्डेसनका अध्यक्ष सुसेिी लवधाका प्रविघक तथा सालहत्यकार श्री दुगाघप्रसाद अलधकारी ‘भमरकोटे’ रहनुभएको छ । सालहत्यकार सुमनिे नेपािी सालहत्यमा पांच पांच अक्षरको दुई पाउमा जम्मा दस अक्षरमा िेख्न सलकने िघुकलवताको “आगो” लवधाको पररकल्पना २०७८ भाद्र २४ मा गनुघ भएको हो । उनिेआगो (लसिान्त र प्रयोग) तथा सप्तरंगी सुमन पुस्तक कृ लतहरु प्रकाशन गरर सक्नु भएको छ भने आगो िघुकलवता सदन (आिस) मा दैलनक रुपमा आगो, मुक्तागो र गजिागो रचना गनुघको साथै प्रकाशन गने गनुघ भएको छ । सालहत्यकार सुमन सलिय रुपमा लवलभन्न पत्र पलत्रकाहरुमा वैचाररक िेखहरु प्रकाशन गदै आउनु भएको छ । वहाौँिेलशक्षा स्वास्थ्य तथा सालहत्य प्रलतष्ठान, नेपािबाट नगद सलहत कु िमलि देवकोटा स्मृलत प्रलतभा पुरस्कार, गुगुल्डी वांगमय प्रलतष्ठान, मानसखण्ड फाउन्डेसन, कं चनपुर, अघाघखाौँची सालहत्य समाजबाट समेत सम्मान प्राप्त गररसक्नु भएको छ ।
.jpeg)