साहित्य

शिक्षा रूपान्तरणको पुकार

रामकृष्ण प्रजापति अध्यक्ष, अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति निजि विद्यालयका ढोका अगाडि, शुल्कका पर्खाल उभिएका छन्, भर्ना, वार्षिक, मासिक भन्दै अभिभावकका सपना रोइरहेका छन् । कापीभन्दा महँगो शिक्षा, ज्ञानभन्दा ठूलो व्यापार, गरिबको पढाउने चाहना अधुरो भयो अधिकार । सरकार मौन बसेको छ, ऐन किताबम...